स्पोर्टस् म्यागेजिनको प्रमोशनका क्रममा मोडलले कस्तो पहिरन लगाउलान् ? सायद, स्विमसुट वा विकिनी । तर, मोडल क्रिसी टेइगेनको हकमा त यो पनि लागू भएन ।
chrissy hot
म्यागेजिनको प्रमोशनका लागि फोटोसुट गर्ने क्रममा क्रिसी पूर्ण रुपमा न्यूड नै भइन् । ३१ बर्षकी यी मोडलले सार्वजनिक गरेको एक तस्बिरमा उनी प्रमोशनको तयारीमा छिन् ।

उनी, कुर्सीमा बसेकी छिन् र उनले पूर्ण न्यूड तस्बिर शेयर गरेकी छिन् । जहाा, उनले आफ्नो गोप्य अंग हात र खुट्टाले छोपेकी छिन् । प्रमोशनकै लागि यस्तो पोज ?

For More videos Log on to Mazzako TV