वुधबार आफ्नो अपार्टमेन्टबाट निस्कदै गर्दा चर्चित रियालिटी स्टार किम कार्दशियनको फेसन स्टेटमेन्ट देखियो । पति, कान्य वेष्टको फेसन शोका लागि न्यूयोर्कतर्फ प्रवेश गर्नु अगाडि मिडियाको क्यामेरामा परेकी किमको पहिरन साच्चै लोभलाग्दो थियो ।
kim kardashian
३६ बर्षकी यी चर्चित स्टारले भित्री पहिरन लगाएकी थिइनन् । जसले गर्द उनको बक्षस्थललाई उनको पहिरनले गतिलो तरिकाले छोप्न सकेन ।

हुनत, किम फेसनको मामलामा निकै उदार छिन् । आफ्नो गोप्य अंग शो गरेर हिडडुल गर्न किम माहिर छिन् ।

For More videos Log on to Mazzako TV