रियालिटी स्टार किम कार्दशियन यतिबेला कोस्टारिकामा भ्याकेशन मनाइरहेकी छिन् । होलिडेमा रमाइरहेकी उनको एक नयाँ फोटो सार्वजनिक भएको छ । तस्बिरमा किम झरनामा नुहाइरहेकी छिन् ।
kim kardashian
माथिल्लो भाग कालो पहिरन र तल्लो भागमा अन्डरवेयर लगाएर किम झरनामा विन्दास रमाइरहेको देख्न सकिन्छ । यस्तै, कतै उनी आफ्ना सन्तानको साथमा पनि घुमिरहेकी छिन् । उनको साथमा उनका २ बहिनी र आमा पनि होलिडे भ्याकेसनमा छन् ।

किम र उनका २ बहिनी आफ्नो काम र सेक्सी तस्बिरकै कारण चर्चामा रहन्छन् । किमको झरनाको मस्ती गजबकै छ ।

For More videos Log on to Mazzako TV