बैशाख १२ मै दमदार लाग्ने
यहि बैशाख १२ गते लाइ लक्षित गरेर ३ फिल्म रिलिज हुँदै छ .प्रियंका कार्कीको डेब्यु पहिलो फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’ र रोमान्टिक कमेडी ड्रामा ‘कबड्डी’ र रेखा थापालाइ एक्सनको साथमा उतारिएको फिल्म दमदार रिलिज हुदै छ |
दमदारले दमदार रुपमा व्यापार गर्ने बताउदै कमलकृष्णले बैशाख १२ मा नै लाग्ने बताए.रेखा भए पछि ढुक्क भएका कमलकृष्ण रेखा भए पछि कोहि आए पनि केहि फरक नपर्नेमा ढुक्क छन् |
रेखा थापा,सबिन श्रेष्ठ र बाबु पुडासैनीको मुख भूमिका रहेकोमा चन्द्र गौतमको लगानी रहेको छ .कमलकृष्ण स्वयं निर्देशक हुन् भने चन्द्र पन्तको फाइट डिरेक्सन रहेको छ |
For More videos Log on to Mazzako TV