निशा अब बंगाली फिल्ममा
नायिका निशा अधिकारी अब बंगाली फिल्ममा देखिने भएकी छिन् |निशाले आफ्नो फेसबुकको स्टाटसमा यो कुरा ब्यक्त गरेकी छिन् | बंगलादेशी निर्देशक तनविन रफिकले निर्देशन गर्न लागेको गुड ईभिनिङ काठमाडौं’ र ‘अण्डर द सेम स्काई’ मा अनुबन्धित भएकी छिन् |
अनुबन्धित पछि निशाले खुशी ब्यक्त गर्दै लेख्छिन-“बंगलादेशी सिनेमा खेल्न पाउनु मेरो लागि एक दमै खुशीको कुरा हो ,यो मेरो करियरको टर्निङ पोइन्ट हुने छ ,यसले नेपाली सिने जगतलाइ नया आशा थपेको छ | सधैभरी सकेसम्मको राम्रो काम गर्नमा रहने व्यक्त गरेकी छिन् “|
For More videos Log on to Mazzako TV