प्रशन्न पौडेलले निर्देशन गरेको फिलिम ‘माई बेष्ट फ्रेन्ड’ आउदो बैशाख १२ गतेदेखि नेपालैभरिका विभिन्न हलहरुमा देखाउने रे । फिलिममा हिरोनी प्रियंका कार्की सँग ‘इलु इलु’ गर्ने दुई हिरोहरु रेश मरहठ्ठा र दिवस उप्रेती हुने छन ।
फिलिम बैशाख १२ गते हेरौला तर अहिले फिलिमको गीत हेरौ है । यो गीत भुपेन्द्र खड्काले लेखेका हुन,संगीत राजनराज शिवाकोटीले भरेका हुन आवाज त मिलन अमात्यको छदै छ ।
गीतमा नायिका प्रियंका कार्कीले मज्जाले कम्मर मर्काएको पो देख्न पाईने रैच त आम्मै ।

For More videos Log on to Mazzako TV