सिनेमा रणवीर कि निर्मात्री गोमा बिष्टले रणवीर सिनेमाका निर्देशकमाथि गम्भिर आरोप लगाएकी छिन् । उनले निर्देशकले आफूलाई फसाएको आरोप समेत लगाएकी छिन् ।

८० लाख रुपैयाँमा सिनेमा सकिदिन्छु भनेर साढे २ करोड बजेट लगाएको उनको आरोप छ । निर्देशकका कारण नै सिनेमा सोचेजस्तो सफल हुन नसकेको उनको आरोप छ । ५० दिनमा फिल्म सक्छु भनेर ९५ दिन लगाएको आरोप समेत उनको छ । निर्देशक गाोविन्द सिंह भण्डारी जस्ता निर्देशकका कारण निर्माता फस्ने गरेको उनको आरोप छ ।

उनले सुटिङको बेला नै निर्देशकलाई निकाल्न खोजेको आरोप समेत लगाएकी छिन् । कलाकार पनि आफै छान्ने, बजेटमा मनोमानी गर्ने काम गोविन्दले गरेको उनको आरोप छ ।

For More videos Log on to Mazzako TV