Posted On 10 March, 2017
फिल्म ‘राधे’ को ट्रेलर रिलिज भएको छ । निखिल उप्रेती र प्रियंका कार्की स्टारर फिल्मको डेढ मिनेट लामो ट्रेलर मसलेदार बनेको छ । ट्रेलर यस्तो छ :
जगदिश्वेर थापाको निर्देशन रहेको फिल्म ‘राधे’ मा निखिल र प्रियंकासँगै नायिका अशिष्मा नकर्मी, कलाकारहरु हिउँवाला गौतम, सलोन बस्नेत, प्रमोद अग्रहरी र शिशिर भण्डारीको अभिनय छ । सुशिल पोखरेलको निर्माण रहेको फिल्ममा कृष्ण श्रेष्ठको सिनेम्याटोग्राफी र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । ‘राधे’ नेपाली नयाँ वर्ष बैशाख १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV