Jaau ki Najaau:Indira Joshi
गायिका इन्दिरा जोशीको नयाँ गीत हेर्ने हो ?
गीत सारै राम्रो छ । जन्मभुमि छाडेर विदेशीनु पर्दाको पिडालाई गीतले बोलेको छ ।
‘जाउँ कि नजाउँ’बोलको गीतले यतिबेला सबैको ध्यान खिचिईरहेको छ । हेरौ भिडियो ।