नम्रता श्रेष्ठले बिमलेशलाई किन भनिन् ‘सँगै बाचौ सँगै मरौ’ भनेर ?
अन्जु पन्त र ईश्वर पोख्रेलको आवाज रहेको नयाँ गीत ‘मैले झै’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा नायिका अन्जु पन्त र नायक बिमलेश अधिकारीले अभिनय गरेका छन् । भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन । एल्बम ‘आरुषि’मा समावेश गरिएको उक्त गीतका रचनाकार अमृत रेग्मी हुन भने संगीत अर्जुन पोख्रेलको रहेको छ । नम्रताले बिमलेशलाई किन सँगै बाचौ सँगै मरौ भनिन त ? भिडियो हेरौ त, सबै थाहा हुन्छ ।
For More videos Log on to Mazzako TV