आइतबार फिल्म ‘के म तिम्रो होइन र’को ट्रेलर र २ गीत पत्रकारलाई देखाइयो । जसमध्ये एउटा गीत र ट्रेलरमा नव–अभिनेत्री मरिष्का पोख्रेलले लिप किस गरेकी छिन् । अभिनेता आर्यन अधिकारीसँग मरिष्काले लिप किस गरेपछि यसले राम्रै चर्चा पाइरहेको छ । Mariska Pokhrel 1
मरिष्का नेपाली फिल्मका लागि नयाँ अभिनेत्री हुन् । मरिष्काले पहिलो फिल्ममा कती चुम्बन गरिन् खुलेको छैन तर २ वटा चुम्बन भने पत्रकारले देखिसकेका छन् ।
मरिष्काले पहिलो फिल्म रिलिज नहुँदै अर्को फिल्म ‘चपली हाइट २’मा पनि काम गरेकी छिन् । यो फिल्ममा पनि मरिष्काको यस्तै हट दृश्य छ भन्ने वुझ्न गाह्रो पर्दैन । किनकी, ‘चपली हाइट’मा अभिनेत्री विनिता बरालको बोल्ड रुप दर्शकले हेरेकै हुन् ।

मरिष्का लगातार हट दृश्य दिइरहेकी छिन् । के उनी अभिनयसँगै यस्ता दृश्य दिएर पनि हंगामा मच्चाउन चाहन्छिन् ?

For More videos Log on to Mazzako TV