तस्बिरमा अभिनेत्री रेखा थापा र आश्मा डीसी नव अभिनेता आभाष अधिकारीको काँधमा हात राखिरहेका छन् । आभाष नेपाली फिल्मका लागि नयाँ अभिनेता हुन्, जसले फिल्म ‘रामप्यारी’बाट फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । rekha aavash and aasma

तर, रेखा र आश्माको हात आभाषको काँधमा भएपनि करिअर चम्काउने मामालामा कुरा वेग्लै छ । आभाष नेपाली फिल्ममा भविष्य बनाउन खोज्दैछन् जसलाई रेखाको साथको आवश्यकता छ । आश्मा पनि फिल्म क्षेत्रमा केही फिल्म खेलेपनि चम्किएकी छैनन् ।

जसलाई चम्काउन पनि रेखाको काँध र साथको आवश्यकता छ । फिल्म ‘रामप्यारी’ चल्यो भने क्रेडिट रेखाले नै लिनेछिन्, तर यी दुई नयाँ पुस्ताका कलाकारको भोली भने सुरक्षित देखिनेछ । यो फिल्म चैत्र २६ गतेबाट चल्दैछ ।

For More videos Log on to Mazzako TV