लोकगीतमा सर्वाधिक धेरै मोडलिङ गरेकी मोडल हुन् पार्वती राई । पार्वती राइको नृत्य गजबको छ । यही नृत्यका कारण  उनको डिमाण्ड देश तथा विदेशमा पनि छन् । तर, अर्को एउटा कुरा के पनि छ भने पार्वती राई कार्यक्रममा सफ्ट भन्दा हट धेरै बन्छिन् । पार्वतीले नृत्य गरेका भिडियो हेर्ने हो भने उनी हट बनेर स्टेज तताउने गरेकी छिन् ।
parbati rai
उनै पार्वती धादिङमा फेरि संचालनमा आएको रिसोर्ट एवं वार्टर पार्कको उद्घाटनमा पुगेकी पार्वतीले हट बनेर नृत्य गरिन् । उनीस“गै नृत्य निर्देशक शंकर वीसी पनि देखिए । कुनै समयमा यी दुइको बोलचाल नै बन्द भएको थियो । तर, अहिले फेरि यी दुई एकसाथ काम गर्न थालेका छन् ।

For More videos Log on to Mazzako TV