बलिउडका चर्चित र्‍यापर वादशाह अब नेपाल आउने भएका छन् । उनी चैत्र ९ गते काठमाण्डौ आउन लागेका हुन् । यसपटक उनले आफ्ना फ्यानसँग होली खेल्ने भएका छन् । badshah

नाजी इन्टरटेन्मेन्टको मुख्य आयोजना र युहान इन्टरनेशनल इभेन्टस्को सह-आयोजनामा हुने ‘बादशाह लाईभ इन नेपाल’ म्युजिक कन्सर्टमा उनी नेपाली प्रशंसक माझ प्रस्तुत हुने भएका छन् ।

‘डिजेबाले बाबु, अभि तो पार्टी सुरु हुई हे, अक्कड बक्कड बम्बे बो, आज रातका सिन बनाले’  लगायतका चर्चित गीतका गायक वादशाहले नेपाली दर्शकलाई नचाउने भएका छन् ।

For More videos Log on to Mazzako TV