लोक गायिका भएर पनि लोक गायिका जस्तो नदेखिएकी ज्योती मगरको सेल्फी सधै उनको वक्षस्थल केन्द्रित हुन्छ ।

Jyoti magar 3

सधै नै माथिल्लो भागमा खुलेको पहिरन लगाएर पुग्ने ज्योती आफ्नो बक्षस्थलको आधा भन्दा बढी भाग देखिने गरि सेल्फी लिन्छिन् र फेसबुकमा पोष्ट गर्छिन् । ज्योतीको यस्ता तस्बिरमा अश्लिल कमेन्ट बढी आउँछन् । धेरैले त उनको तस्बिरमा अश्लिल तस्बिर र शब्द नै पोष्ट गरिदिन्छन् । तर, पनि यसले ज्योतीलाई कुनै फरक पारेको छैन ।

Jyoti magar 2

ज्योती लोक गायिका हुन् तर उनको पहिरनमा कहिल्यै पनि लोकलय झल्किएको छैन । ज्योती स्टेजमा पनि आफ्ना यस्तै छोटा र खुलेका पहिरनले दर्शकको ध्यान तान्न सिपालु छिन् । किनकी, यस्तो पहिरन लगाउँदा दर्शकले गला हैन जवानी हेर्छन् ।

Jyoti magar 1
ज्योती आफ्नो बक्षस्थल शरीरको सबैभन्दा आकर्षक अंग मान्छिन् । यसैले पनि उनी आफ्नो फेसबुके सेल्फीमा त्यसैलाई नै फोकस गर्छिन् ।

For More videos Log on to Mazzako TV