जब औषीको रात सुरु हुन्छ, अभिनेत्री रेखा थापा कसैलाई मिस गर्छिन् । रेखा थापालाई औषीको १५ दिन कहिले वितोस् भन्ने हुन्छ । Rekha

जब औषीबाट पूणिर्मा सुरु हुन्छ, रेखा फुरुङ्ग हुन्छिन् । उनलाई पूर्ण आकारको चन्द्रमा खुबै मनपर्छ । यतिसम्मकी रेखा चन्द्रमालाई आफ्नो प्रेमी भन्न रुचाउँछिन् । जीवनमा थुप्रै अभिनेतासँग प्रेमको चर्चा चलेपनि अभिनेत्री भने सधै यसलाई नकारछिन् ।

चन्द्रमा जब रातमा झुल्किन्छ, रेखा त्यसमै हराउछिन् र त्यसलाई आफ्नो प्रेमी ठान्छिन् ।

औषीको रात आउने वित्तिकै आफूलाई कस्तो निराश निराश लाग्ने भन्दै रामप्यारीकी हिरोइन रेखाले चन्द्रमा त आफ्नो प्रेमी नै भएको बताइन् ।

For More videos Log on to Mazzako TV