मेरी बास्सै सिरियलकी चर्चित पात्र हुन्, फतौरी बुढी । कुञ्जना घिमिरेले नै यो क्यारेक्टर गर्दै आएकी थिइन् । अहिले मेरी बास्सै बन्द भएको छ । तर, फतौरी बुढीको क्यारेक्टर हराएको छैन ।
fatauri budi
उनै फतौरी बुढीले साग खेलकुद अन्र्तगत फुटबलमा स्वर्ण पदक जितेर आउने नेपाली टिमका खेलाडीमध्ये २ जनालाई आर्शिवाद दिएकी छिन् ।

नवयुग श्रेष्ठ र गोलकिपर विकेश कुथुलाई उनले देशको नाम उचो बनाएकोमा धन्यवाद दिइन् । उनले कहिल्यै पनि देशको नाम निहुराउने काम नगर्न आग्रह गरिन् । नवयुग र विकेशले पनि भारतलाई नाकाबन्दी संझी संझी गोल फर्काएको बताए । हेर्नुहोस्, रोचक छ भिडियो ।

For More videos Log on to Mazzako TV