अभिनेता तथा निर्देशक आकाश अधिकारीले आफ्नो फिल्म के म तिम्रो होइन रको प्रदर्शन मिति तय गरेका छन् । यो फिल्म अब वैशाख ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । aakash-adhikari-announce

मरिष्का पोख्रेल र आर्यन अधिकारीको मुख्य भूमिका रहेको यो फिल्ममा आकाशले प्रेमको कथालाई रोचक तरिकाले उठाएका छन् ।

नवलपरासीमा आयोजना भएको महोत्सवमा पुगेर करिब १५ हजार दर्शककामाझ उनले फिल्मको प्रदर्शन मिति घोषणा गरे । फिल्मको गीत समेत गाएका आकाशले एउटा उत्कृष्ट फिल्म बनाएको बताएका थिए ।

For More videos Log on to Mazzako TV