नायिका स्वस्तिमा खड्कासँग बुधबार विवाह बन्धनमा बाधिएका निर्देशक निश्चल बस्नेतलले विहिबार आफन्त, साथीभाई तथा शुभचिन्तकहरुलाई रिसेप्सन पार्टी दिएका छन् । उनको रिसेप्सन पार्टीमा उनको नजिकका केही सिमित चलचित्रकर्मी तथा एकदम न्युन मात्रामा संचारकर्मीहरुको उपस्थिती देखियो ।

IMG_5275

परिवारका सदस्यहरु तथा आफन्तहरुको उल्लेख्य सहभागिता रहेको पार्टीमा केही नजिकका कलाकार तथा नायिकाहरु भने उपस्थित थिए । IMG_5281

काठमाण्डौंको बसुन्धरामा रहेको मेघा पार्टी प्यालेसमा विहिबार साँझ निश्चलले दिएको रिसेप्सन पार्टीमा मज्जाको क्यामेरामा कैद केही तस्वीरहरु हेरौ ।

IMG_5283

IMG_5292

IMG_5296

IMG_5294

IMG_5299

IMG_5334

IMG_5325

IMG_5342

IMG_5384

IMG_5338

IMG_5374

IMG_5331

For More videos Log on to Mazzako TV