अभिनेत्री नीशा अधिकारीको त अहिले फिल्म वृत्तमा चर्चा नै छैन । नत उनको हातमा फिल्म छ न त चर्चा । तर, पनि विभिन्न फिल्मका शोमा पुगेर नीशा मिडियामा चर्चामा रहने बाहना खोजिरहेकी हुन्छिन् ।
nisha-and-richa
तर, अन्य अभिनित्री आफ्नो सहकर्मी हिरोइनको फिल्मको कार्यक्रममा पनि सुन्दर देखिएर जान्छन् । पहिरनमा विशेष ध्यान पनि दिन्छन् । तर, बढ्दै गरेको कपालमा जिन्स पाइन्ट र सामान्य सर्ट वा टिसर्टमा पुग्ने एक यूवती छिन्, नीशा अधिकारी ।

नीशालाई पहिरनप्रति कुनै चासो नै छैन । अभिनेत्री भैसकेपछि कुन कार्यक्रममा कस्तो पहिरन लगाउने भन्ने ध्यान उनले दिन नजानको हो कि, हेलचक्राई गरेकी हुन्, कसैले वुझेका छैनन् । नीशाको पहिरनको चर्चा नकारात्मक तरिकाले कार्यक्रममा त हुन्छ । तर, नीशा भने जहिले पहिरनमा ध्यान दिन्नन् ।

For More videos Log on to Mazzako TV