बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको प्रेम त अहिले छैन । तर, यी दुई कुनै समय रोमान्सको दुनियाँमा दौडिएका थिए । पछि कैफ सलमानलाई छाडेर रणवीर कपुरको प्रेममा परिन् । जतिबेला कट्रिना रणवीरप्रति आकर्षित भएकी छिन् भन्ने अभिनेता सलमान खानले वुझे, सो समयमा उनले मदिराको नशामा कैफलाई सुझाव दिएका थिए ।salman and katrina

मदिराको नशामा कैफको अपार्टमेन्टमा पुगेर सलमानले उनलाई आफूलाई छाडेर नजान भनेका थिए । उनले कैफलाई रणवीरको साथमा नजान आग्रह गर्दै उनले दिल तो्ड्ने सुझाव दिएका थिए । तर, सलमानको कुरा तत्कालिन समयमा कट्रिनाले सुनिनन् । तर, आज सलमानले भनेको जस्तै भएको छ ।

For More videos Log on to Mazzako TV