अभिनेता दिकपाल कार्की र अभिनेत्री मञ्जिता केसी फिल्म च्याम्पिएनमा एकसाथ देखिएका छन् । यी दुइ फिल्म भित्रको मात्र होइन अब बाहिरी दुनियाँमा पनि नजिक रहेको देखिन थालिएको छ । dikpal-and-majita
अभिनेत्री सुष्मा कार्कीको बर्थ डेमा दिकपाल र मञ्जिता सँगै गएका थिए । अभिनेत्रीले दिकपाललाई बोलाएकी थिइन् । एकसाथ गएर दुइले पोज पोजमा तस्बिर पनि खिचाए । मञ्जितालाई प्रमोशन गर्न दिकपाल पनि अगाडि आएका छन् । वुझेअनुसार दिकपाल मञ्जितालाई मन पराउछन् ।

यसैले उनले बर्थडेमा बसुन्जेलसम्म उनको साथ छाडेनन् । उनीहरु एक अर्कामै एकसाथ रमाए । मञ्जिता खासै खुल्न सकेको देखिएन । तर, सुष्मा कार्कीको बर्थ डे पार्टीमा अभिनेता दिकपालले मञ्जितालाई लिएर  जानु, दालमा केही कालो पक्कै छ ।

For More videos Log on to Mazzako TV