बलिउड अभिनेत्री अनुष्का शर्मासँग ब्रेक अपको कारणले पनि क्रिकेटर विराट कोहली चर्चामा छन् । विराट र अनुष्काको सम्बन्ध एक महिनादेखि तोडिएको खबर सार्वजनिक भैरहेको छ । यही समयमा चर्चित पत्रिका मुम्बई मिररका अनुसार विराट पनि अब आफूलाई एक्लो भन्न थालेका छन् ।

Anushka birat

मुम्बइमा आयोजना भएको कलाकार अंगदको बिहे भोजमा सहभागी हुन पुगेका विराटले आफू सिंगल भएको भन्दै डान्स गरेका थिए । उनले आफ्नी कन्ट्रोलिङ गलफ्रेन्डका कारण आफूलाई एक्लो महुशश गरेका छन् ।

विराट र अनुष्काको सम्बन्ध अलग भएको चर्चा चलिरहेको छ । तर, यी दुइले आफूहरुको सम्बन्धको बिषयमा कुनै पनि कुरा जानकारी दिएका छैनन् ।

Anushka birat new

‘भ्यालेन्टाइन डे’मा विराटसँग अनुष्का बिदा मनाउन चाहन्थिन् । तर, विराट क्रिकेट खेलका कारण अनुष्कासँग नहुने भएपछि अभिनेत्री आक्रोशित भएकी हुन् । जसका कारण आफूलाई सोध्दै नसोधी अनुष्का सुल्तान फिल्मको छायांकनमा पुगेको विराटको भनाई छ ।

For More videos Log on to Mazzako TV