अर्को शुक्रबार अर्थात प्रेम दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म फितुरमा अभिनेता आदित्य रोय कपुरले अभिनेत्री कट्रिना कैफसँग लामो चुम्बन गरेका छन् । यी दुइले एक अर्कालाई राम्रोसँग चिनेका कारण पनि चुम्बनको दृश्य गर्नका लागि खासै गाह्रो नभएको बताइन्छ । aaditya-and-katrina

फिल्म फितुर प्रेम कथामा आधारित छ । यो फिल्ममा दुइले करिब ३ मिनेट लामो चुम्बन गरेको चर्चा छ । तर, फिल्ममा अब कती  देखिन्छ, रिलिज पछि नै थाहा हुने कुरा हो ।

फिल्म फितुरलाई लिएर अभिनेत्री कैफ पनि उत्साहित छिन् । फिल्म आशिकी २, ए जवानी हे दिवानीमा पनि आदित्यले चुम्बन गरेका थिए । यो चुम्बनको दृश्यलाई सस्पेन्स राखिएको थियो ।

For More videos Log on to Mazzako TV