काठमाडौ । धेरै पछि फेरि भूकम्पको ठूलो धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रवार राति १० बजेर ५ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर ५. ५ म्याग्निच्युडको परकम्प गएको हो ।

Earthquakeभूकम्पको धक्का काठमाडौं उपत्यकासहित कास्की, बागलुङ लगायतथ पश्चिम क्षेत्रमा महसुस गरिएको छ। काठमाडौंमा मानिसहरु घर बाहिर निस्किए।

बैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि भूकम्पको ठूलो धक्का महसुस भएको हो। यो धक्का बैशाख १२ वरिपरि आएका भूकम्प पछिकै ठूलो हो।

For More videos Log on to Mazzako TV