नेपाली फिल्मका चर्चित अभिनेता अनमोल केसी यूवती तयार हुँदा पनि सेक्सका लागि तयार हुँदैनन् । सुन्दा तपाइलाइ अचम्म लाग्यो होला । तर, कुरा यस्तै छ ।
anmol-ck
यूवती भने अनमोल भनेपछि हुरुक्कै हुन्छन् । तर, अनमोल केसी यूवतीले आफू तयार भएको भन्दा पनि सेक्समा जान सक्दैनन् ।

उनले आफू कुनै यूवती तयार भएपनि सेक्समा जान नसक्ने भन्दै सबैलाई अचम्मित बनाएका छन् । यसका लागि अनमोल र ती यूवतीको संगीत कम्तीमा पनि २-४ बर्ष भएको हुनुपर्छ ।

अनमोलले आफ्नो सेक्सका बारेमा यही नै कमजोरी भएको साप्ताहिकसँग कुरा गर्दै खुलाएका हुन् । यतिमात्र होइन, अनमोलले आफ्ना बुबा भूवन केसी र माता सुस्मिताको डिभोर्स आफू २ कक्षा पढ्दा नै भएको बताएका छन् ।

तर, आफ्नै आग्रहका कारण आफूले एसएलसी दिएपछि अलग बस्न थालेको अनमोलको भनाई छ ।

For More videos Log on to Mazzako TV