काठमाडौं । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को थाइल्याण्ड भ्रमण स्थगित भएको छ ।प्रचण्ड बैंककमा उपचार गराईरहेका एमाओवादीका सचिव बर्षमान पुनलाई भेट्न भोली त्यसतर्फ जाने तय भएको थिएको थियो ।

Prachanda.jpg1सचिव पुनको स्वास्थ्यको बारेमा थप जानकारी लिन र उनलाई नेपाल ल्याउने बिषयमा त्याहाँस्थित चिकित्सकसंग छलफल गर्न भन्दै बैंकक जाने कार्यक्रम थियो ।

सो भ्रमण प्रचण्डले स्थगित गर्नुभएको उनको स्वकीय सचिवालयले जनाएको छ । बैंककमा उपचार गराईरहेका पुनको स्वास्थ्यमा सुधार आउन थालेपछि अस्पतालले डिस्चार्ज गरेको छ ।

यद्यपी उनी चिकित्सकको निगरानीमै रहेको माओवादीले जनाएको छ ।

For More videos Log on to Mazzako TV