तपाई यो कुरा सुनेर छक्क पर्नुहुन्छ होला कि कुनै समय पोर्न दुनियाँमा अभ्यस्त बलिउड अभिनेत्री सन्नी लियोनीलाई १८ बर्षसम्म केटाप्रति कुनै आकर्षण नै थिएन । सन्नीले आफ्नो फिल्म मस्तीजादेको प्रमोशनका क्रममा यो कुरा खुलाएकी छिन् । sunny
आफू १८ बर्षको उमेरमा हुँदासम्म कुनै यूवकप्रति कुनै आकर्षण नै नभएको भन्दै उनले सो समयमा प्रेमी हुने कुरा त परेको भएको बताइन् ।

सन्नीले आफू सो उमेरमा भिडियो सम्पादन, फोटोशप लगायतका काममा व्यस्त भएको बताएकी छिन् । किशोरावस्थामा आफू बेवकूफ रहेकेा भन्दै उनले आफ्ना कोही पनि साथी नभएको खुलाइन् । १८ बर्षसम्म केटाप्रति आकषिर्त नभएको सन्नी पछि विश्व प्रसिद्ध पोर्न स्टार बनिन् ।

For More videos Log on to Mazzako TV