धेरैलाई त लाग्छ, अभिनेत्री सुष्मा कार्की हट छिन् । सुष्मा कार्यक्रममा पनि छोटा लूगा लगाएर पुग्ने भएकाले होला, उनले बाक्ला लूगा मनपर्दैन भन्ने धेरैको सोच हुन्छ ।
sushma-hot
तर, सुष्मा कार्की भने आफूलाई जाडोको पहिरन मनपर्ने बताउँछिन् । सुष्मालाई जाडोको पहिरन मनपर्ने मात्र होइन, साना पसलमा पुगेर चिया पिउन पनि मनपर्छ ।

चलेस बतास सुस्तरीकी यी अभिनेत्रीले जाडोमा बाक्ला र स्टाइलिष्ट लूगा लगाउादा आफूलाई आनन्द आउने बताएकी छिन् । अब, सुष्मा कार्कीले जाडोको लूगा मनपर्छ भन्दा धेरैलाई पत्याउन त मुश्किल पर्छ नै । तर, पनि नायिका कार्की भने बिहानै उठेर चिया पिउनुको मज्जा नै बेग्लै हुने बताउँछिन् ।

सार्वजनिक कार्यक्रममा छोटा लूगा लगाएर पुग्न रुचाउने सुष्माका लागि जाडोको पहिरनले हैरान नबनाउनु आफैमा अचम्म लाग्दो कुरा होइन र ?

For More videos Log on to Mazzako TV