फिल्मी पर्दामा आफ्नो कामुक छविका कारण चर्चामा रहने अभिनेत्री सुष्मा कार्की प्रेमका कारण पनि चर्चामा रहिन् । प्रेम पर्दा लिभिङ टूगेदरमा नै बसिदिने अनी छुटेपछि यो र त्यो भन्दै आलोचना गर्ने बानी त मानिसको नयाँ होइन । sushma-karki
सेक्सी अभिनेत्री सुष्मा पनि यो कुराबाट अलग छैनन् । उनको प्रेम निर्देशक सुदर्शन थापा र निरन नाम गरेका गितारिष्टसँग भयो । तर, दुबैसँग उनको प्रेम टुट्यो ।

‘चलेस बतास सुस्तरी’मा काम गरेपछि आफूलाई फेरिएको अनुभुती गरेकी यी अभिनेत्रीले आफूले गरेको प्रेम झुटो थियो भनेकी छिन् । केही संचारमाध्यमसँग उनले गरेका गर्दै प्रेम गरेर समय बर्बाद बनाएको पनि बताइन् ।

एउटीसँग प्रेम गरेर अर्की केटी च्यापेर हिड्ने बानी आफूलाई मन नपर्ने सुष्माको भनाई थियो । उनले यो कुरा गर्दै घुमाउरो शैलीमा सुदर्शन र निरनसँगको प्रेमको असन्तुष्टी पोखेकी छिन् । उनले आफ्ना पूर्व प्रेमी थापालाई त बलिउडका निर्देशक यश चोपडासँग नै तुलना गरिदिइन् ।

For More videos Log on to Mazzako TV