बलिउड अभिनेता अमिताभ बच्चन अहिले पनि पर्दामा सक्रिय छन् । बर्षमा उनको एउटा फिल्म रिलिज भएकै हुन्छ । तर, यी अभिनेताले आफ्नो उमेर भन्दा धेरै कम उमेरका अभिनेत्रीसँग रोमान्स गरे । ‘निशब्द’ फिल्ममा उनले जिया खानसाग रोमान्स गरे । ‘चीनी कम’मा उनले तब्बुसँग काम गरे । amitabh-and-jiya
तर, यी पाका अभिनेतालाई लाग्दैन कि, यस्तो काम गर्न आवश्यक छ । उनले ६० सालको एक कलाकारले भर्खरैका यूवतीसँग रोमान्स गरेको दर्शकलाई मननपर्ने अमिताभको भनाई छ । उनले अब, यस्ता कुनै पनि फिल्ममा काम नगर्ने बताएका छन् ।

अमिताभले अब आफू दीपिका वा कंगनाको हिरो बन्न नसक्ने पनि खुलाएका छन् । उनले आफू अहिले हिरो भन्दा पनि क्यारेक्टर आर्टिस्टको रुपमा अगाडि बढेको बताए ।

For More videos Log on to Mazzako TV