अहिले आफू आमा बन्न लागेको जानकारी दिने होडबाजी नै चल्न थालेको छ । सामाजिक संजालमार्फत बढ्दै गरेको पेटको तस्बिर राखेर अभिनेत्रीहरु आमा बन्न लागेको  जानकारी दिदै छन् । पूर्व मिस नेपाल तथा निर्मात्री माल्भिका सुब्बाले आफू आमा बन्न लागेको जानकारी दिएको केही दिन नवित्दै पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री झरना बज्रचार्यले पनि आमा बन्न लागेको खुलासा गरिन् । gharna-pregnent

बल्ल परिवार पूर्ण बन्न लागेको बताउादै उनले अपि्रल महिनामा आमा बन्ने जानकारी फ्यान र आफन्तलाई दिएकी छिन् । उनले भने आफ्नो बढ्दै गरेको पेटको छाम्दै सेल्फी खिचेकी छिन् । झरना भारतीय मुलका मलेसियन व्यापारीसाग बिहे गरेर यो क्षेत्रबाट हराएकी थिइन् ।

विवाहित अभिनेत्रीहरुले अहिले आफू गर्भवती रहेको खबर दिन सामाजिक संजाल प्रयोग गरिरहेका छन् । जेहोस्, अभिनेत्रीहरुका लागि सामाजिक संजाल फाइदामा नै रहेको छ ।

For More videos Log on to Mazzako TV