मज्जाको अनलाईन, पुष २६ गते, आईतबार, २०७२, काठमाण्डौं ।

हाँस्यकलाकार ‘धुर्मुस’ अर्थात सिताराम कट्टेलले प्रधानमन्त्री केपि शर्मा ओलीको केही दिन अघिको बोलीलाई च्याप्पै समात्दै गतिलो ब्यंग्य गरेका छन् । ‘देशलाई लोडसेडिङ मुक्त बनाउँछु’, ‘घर घरमा ग्याँसको पाईप पुर्याउछु’ भन्ने लगायतको बिषयलाई समात्दै उनले नक्कली केपी बनेर ब्यंग्य गरेका छन् ।

sitaram-kattel-dhurmus

उनले गरेको ब्यंग्यात्मक भिडियो यतिबेला युट्युबमा निकै भाईरल भईरहेको छ । समसामयिका बिषयमाथी गरिएको यो ब्यंग्यलाई दर्शकले निकै रुचाईरहेको सितारामले मज्जाको अनलाईनलाई जानकारी गराएका छन् ।

For More videos Log on to Mazzako TV