– मंसीर १६ गते बुधबार ।

म्यानचेष्टर युनाईटेड सातौ सिजनको लिग कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । गएराती सम्पन्न खेलमा हल सिटिलाई ४–१ ले हराउदै म्यान यु प्रतियोगिताको अन्तिम ४ मा प्रबेश गरेको हो । म्यानयुको जितमा डि ब्रुनेले २ तथा ईल्हान्चो र बोनीले १–१ गोल गरेका थिए । हल सिटिका लागि रोर्बटसनले एक मात्र सान्त्बना गोल फर्काएका थिए ।

Britain Soccer Champions League

त्यस्तै गएराती नै सम्पन्न अन्य खेलहरुमा मिडलेश्बर्गलाई २–० ले पराजित गर्दै एभर्टन र सेफ वेडलाई २–० ले नै पराजित गर्दै स्टोक सिटि पनि प्रतियोगिताको अन्तिम चारमा प्रबेश गरेका छन् । प्रतियोगिता अन्र्तगत आज साउथ हेम्टन र लिभरपुलबिच प्रतिस्पर्धा हुनेछ । आजको खेलबाट लिग कप फुटबलको सेमिफाईनल समिकरण पुरा हुनेछ ।

For More videos Log on to Mazzako TV