– मंसीर १६ गते बुधबार ।

ईस्लामिक स्टेट आईएस बिरुद्धको लडाईका लागि अमेरिकाले ईराकमा सेनाको बिशेष दस्ता परिचालन गर्नेभएको छ । अमेरिकी रक्षा मन्त्री एष्टन कार्टरले ईस्लामिक स्टेटको त्रासलाई हटाई कुर्द सैनिकको सहयोगका लागि सो दस्ता परिचालित हुने  बताएका हुन् । यद्यपी परिचालित हुने सेनाको संख्याको बारे भने उनले केही खुलाएका छैनन् ।

American Army

उनले ईराकको सिमा क्षेत्रमा रहेका इराकी सिमा सुरक्षा बललाई बलियो बनाउन सहायता बढाउने बताए । कार्टरले ईराकमा रहेका ईस्लामिक स्टेट आईएसलाई सिरियाबाट अलग गराउन महत्बपुर्ण अबसर भएको टिप्पणी समेत गरेका छन् । आईएसले पछिल्लो समय सिरिया र ईराकका महत्बपुर्ण भुभाग आफ्नो कब्जामा राखेको छ ।

For More videos Log on to Mazzako TV