– मंसीर १६ गते बुधबार ।

विश्वचर्चित गीत ‘गङनम स्टाइल’का गायक पार्क जी साङ ‘साई’ले नयाँ गीत निकालेका छन् । ‘ड्याडी’ बोलको उनको गीत भर्खरै युट्युबबाट सार्वजनिक गरिएको छ । रिलिज भएको दुईदिनमै यो गीत युट्युबमा एक करोडभन्दा बढी पटक हेरिसकिएको छ । फाष्ट बिटको रमाईलो यो गीतमा एउटा शिशुदेखि हजुरबासम्मको पुस्तालाई चित्रण गरिएको छ ।

timthumb

साई दक्षिण कोरियाका चर्चित गायक, गीतकार, गीत निर्माता, मोडल तथा ¥यापर हुन् । उनी भिडियोमा हास्य अभिनय गर्नसमेत उत्तिकै माहिर छन् । हेरौं उनको नयाँ गीत ड्याडी यस्तो छ ।

For More videos Log on to Mazzako TV