– मंसीर १२ गते शनिवार ।

नाईजेरियामा भएको आत्माघाति बम बिष्फोटमा परि कम्तीमा २१ जनाको मृत्यु भएको छ । कानो राज्यमा आयोजित शिया मुशलमानहरुको एक र्यालीमा भएको सो बिष्फोटमा परि अन्य ३० भन्दा बढि ब्यक्ति घाईते भएका छन् ।

bisfot

शरिरमा बिष्फोटक पदार्थ बोकेर भिडमा प्रबेश गरेका एक आत्माघातीलाई पक्राउ गर्न लाग्दा बिष्फोट भएको अधिकारीहरुले जनाएका छन् । बिष्फोटको जिम्मा कुनै समुहले नलिएपनि अतिबादि संगठन बोको हरामको प्रभाब रहेको सो क्षेत्रमा भएको बिष्फोट पनि उसैले गराएको अनुमान गरिएको छ ।

For More videos Log on to Mazzako TV