मज्जाको अनलाईन, मंसिर १० गते, विहिबार, २०७२, काठमाण्डौं ।

पाकिस्तान र ईङल्याण्डबिचको पहिलो टि २० म्याच आज हुदैछ । युएईको दुबई स्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा दुई राष्ट्रबिचको खेल नेपाली समयानुसार राती पौने १० बजेबाट सुरु हुनेछ । यसअघि भएको दुई राष्ट्रबिचको चार एकदिबसिय श्रृखला ईङल्याण्डले ३–१ ले आफ्नो पक्षमा पारेको थियो ।

pak vs engfile photo

आजको खेलमा सोहि हारको बदला लिने अबसर पाकिस्तानलाई रहदा ईङल्याण्ड भने जितको श्रृखलालाई निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रनेछ । युएई भ्रमणका क्रममा दुई राष्ट्रबिच दुई टि २० म्याच हुनेछ ।

For More videos Log on to Mazzako TV