मज्जाको अनलाईन, मंसिर ८ गते, मंगलबार, २०७२, काठमाण्डौं ।

भारतले नेपालका गरेको अघोषित नाका बन्दीको विरोधमा आज राजधानीमा नेपाली कलाकारहरुले जागरण र्याली निकालेका छन् । दिउसो १ बजे रत्नपार्कबाट शुरु भएको र्यालीमा नेपाली चलचित्रका कालकार, निर्देशक, गायक गायिका, प्राविधिकहरु तथा आम सर्वसाधारणको उपस्थ्तिी रहेको थियो ।

IMG_7416

रत्नपार्कबाट शुरु भएको र्याली भद्रकाली, शहिदगेट, न्युरोड हुदै जमलमा गएर टुङ्गिएको थियो । कलाकारहररुको खबरदारी कार्यक्रममा आगामी मंसिर १४ गते सिंह दरबारदेखि युएन कार्यलयसम्म मानव साङ्गलो बनाउने पनि जानकारी गराईयो । यसका लागि सबैलाई सहभागी हुन समेत अनुरोध गरिएको छ ।

IMG_7418

IMG_7412

IMG_7406

IMG_7413

IMG_7442

IMG_7431

IMG_7437

For More videos Log on to Mazzako TV