‘ट्रांन्सफर्मर्स’, ‘जेनिफर्स बडी’ लगायतका हिट चलचित्रमा काम गरिसकेकी हलिवुड अभिनेत्री मेगन फक्सले जहिल्यै पनि हवाई यात्रामा ब्रिटेनी स्पेयर्सको गीत सुन्ने गरेको बताएकी छिन् । उनको आईपोडमा सधै उनी ब्रिटनीको गीत कलेक्सन गरिरहन्छिन् । उनलाई ब्रिट्नीको गीतले हवाई यात्रामा डर भगाउन मदत गर्छ रे ।

Megan Fox new

उनको विश्वास छ कि उनलाई ब्रिटनीको गीतले सुरक्षित भएको महशुस गराँउछ । मेगन जब २० बर्षकी थिईन सोही बेलादेखि उनलाई हवाई यात्रालाई लिएर निकै डर लाग्थ्यो तर जबदेखि उनलाई ब्रिट्नीको गतिले साथ दिएको छ उनलाई डर लाग्न छाड्ेको छ । उनी ब्रिट्नीको ‘डाई हार्ट’ फ्यान भएको पनि बताउछिन् ।

For More videos Log on to Mazzako TV