मज्जाको अनलाईन, मंसिर २ गते, मुम्बई ।

पोर्नस्टार सन्नी लियोनीले मुम्बईमा आयोजित एक कार्यक्रममा निर्देशक मिलाप झावेरीलाई बिकिनी टिसर्ट उपहार दिएकी छिन्। एडल्ट कमेडी फिल्म ‘मस्तीजादे’ मा मुख्य भूमिका निर्वाह गरेकी सन्नीले सोही चलचित्रका निर्देशक मिलापलाई विकिनी टिर्सट उपहार दिएकी हुन् । निर्देशकको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा सन्नीले सो सरप्राईज गिफ्ट दिएकी हुन् । उक्त चलचित्रमा नायिका सन्नीले तुषार कपुरसँग मस्ती गर्न भ्याएकी छिन् ।

jhawari-1

सन्नीले दिएके बिकिनी टिसर्ट लगाएर निर्देशक झावेरी पनि निकै मख्ख देखिएका थिए । उनले सन्नीलाई ब्यबसायिक कलाकार भन्दै उनीसँग काम गर्दा निकै रमाईलो भएको पनि प्रतिक्रिया दिएका छन् ।

For More videos Log on to Mazzako TV