मज्जाको अनलाईन, असोज २१ गते, विहिबार, २०७२, काठमाण्डौं ।

अनमोल केसी र आना शर्मा बीच चलचित्र ‘जेरी’ देखि रिलेसन शुरु भएको हो । निकै गहिरो भनिएको यो सम्बन्ध पनि धेरै टिक्न सकेन । यतिबेला बजारमा अनमोल र आना बीच ब्रेकअप भएको भन्ने हल्ला खुबै चलेको छ ।

anmol-anna

यतिबेला अनमोल चलचित्र ड्रिम्सको सुटिङ्गमा ब्यस्त छन् । सुटिङ्ग सेटमा अनमोललाई ब्रेकअपको कुराले निकै छटपटी भईरहेको निकट स्रोत बताउछ । श्रोतका अनुसार अनमोलसँग ब्रेक अप लिएर आना नयाँ प्रेमी सँग रमाइरहेकी छन् ।

स्रोतका अनुसरा अना यति इयरलाइन्स मालिकका छोरा सोनाम शेर्पासँग डेट गरिरहेकी छिन् । नजिकका साथीभाईहरुका अनुसार अनमोल भने आनासँग् प्रेम सम्बन्ध किन राखेछु भनि पछुताएका छन् रे । अनमोल अहिले सिङ्गल नै रहेको बताइन्छ ।

For More videos Log on to Mazzako TV