मज्जाको अनलाईन, असोज १७ गते,२०७२, आईतबार, काठमाण्डौं ।

गुजराती नायीका रबिना तिलाभाटसँग नेपाली सञ्चारकर्मी तथा मोडल बिकास लामिछाने अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । “दर्पणमा देखे मुस्कानमा राखे ” बोलको यस गिति भिडियोमा बिकास र रबिनाको बेजाड रोमान्स देख्न सकीन्छ । भिडियोको सुटिङ्ग मुम्बईका विभिन्न रमणीय स्थानमा गरिएको हो ।

01

म्युजीक भिडीयोलाई हरी रिजालले निर्देशन गरेका हुन् भने यस गीतमा नित्याशिवा र अनुप रिजालको आवाज रहेको छ । जहीर नाकुमले छायांकन गरेको यो भिडीयोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् ।

https://youtu.be/qutDs-tnqoo

For More videos Log on to Mazzako TV