भदौ २९ गते, काठमाण्डौं ।

नयाँ संविधान जारी हुने पूर्व सन्ध्यामा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रतिनिधिका रुपमा पार्टीका सचिव तथा केन्द्रीय सचिवालयका सचिव प्रदिप ज्ञवाली मंगलवार भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन ।

Pradeep

उनले संविधान निर्माणको जारीे प्रक्रियामा भारतीय नेतृत्व, सरकार र जनताको सद्भाव अभिवृद्धि गर्न योे भ्रमण गर्न लागेको एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

नेता ज्ञवाली आगामी असोज १ गते स्वदेश फर्कनेछन । असोज ३ गते संविधान जारी हुने मिति तय भएको छ ।

For More videos Log on to Mazzako TV