बलिउडका चर्चित अभिनेता संजय दत्तकी छोरी त्रिशला दत्तको हट अवतार सामाजिक संजालमा भाइरल भैरहेको छ । उनले आफ्नो हट तश्बिर सामाजिक संजाल इन्स्टाग्राममा शेयर गरेपछि उनको हट अवतार चर्चामा आएको हो ।

उनि उक्त विकिनीमा प्रस्तुत भएको तस्विरमा निकै हट र कामुक देखिएकी छिन् । बलिउडमा इन्ट्री गर्ने तयारीमा छिन् । उनको सोच भबिष्यमा राम्रो अभिनेत्री छ । तर अहिले उनि विदेशमा विजनेशमा ब्यस्त छिन् । त्रिशला पिता संजय दत्तको प्रोडक्शन हाउससँगै ठूलो पर्दामा चाँडै देखिन सक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । हेरौँ उनका नयाँ तथा पुराना केही तश्बिर :

Loading...
For More videos Log on to Mazzako TV