subba-sap

दशैंको अवसर पारी असोज २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सुब्बा साब’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजु अधिकारीको निर्देशन रहेको यो फिल्ममा अभिनेता सरोज खनाल शिर्ष भूमिकामा देखिएका छन् भने अभिनेत्री गौरी मल्ल सरोजको पत्नीको भूमिकामा प्रस्तुत भएकी छिन् । ट्रेलर हेर्नुस् :

हरि मनी न्यौपानेको प्रस्तुती रहेको फिल्म ‘सुब्बा साब’ मा सरोज र गौरीसँगै नायक जिवल लुईंटेल, नायिका बर्षा सिवाकोटी तथा अर्का नायक दिपक ढकालको अभिनय रहेको छ । छविराज ओझाले निर्माण गरेको फिल्म ‘किस्मत २’ सँगै प्रदर्शनमा आउन लागेको ‘सुब्बा साब’ ले कस्तो व्यापार गर्ला त ?

For More videos Log on to Mazzako TV