नायिका सृष्टि श्रेष्ठले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सायद’ बोलको गीति भिडियोमा सृष्टिसँगै निकुन श्रेष्ठ पनि देखिएका छन् । भिडियोलाई प्रशान्त रसाईलीले निर्देशन गरेका हुन् ।

Shristi 1

सार्वजनिक यस गीतमा पवन राईको अवाज रहेको छ भने शब्द संगीत मेघराज लागुनको छ । सुमित विश्वकर्माले एरेन्ज गरेको यस गीतको भिडियोलाई धन घलेले निर्माण गरेका हुन् । प्रेमको शुरुवाती चरणको मनको भावनालाई गीतले बोलेको छ ।

भिडियो हेर्नुस् ।

For More videos Log on to Mazzako TV