चर्चित गायक शिव परियारको आवाजमा ‘आशुको अर्थ २’को लिरिकल भिडियो सार्वजनिक भएको छ । गएको बर्ष सार्वजनिक भएको ‘आशुको अर्थ’को सफलतासगै ‘आशुको अर्थ २’ बोलको गीत बजारमा ल्याइएको हो ।

शुक्रबार चितवनको भरतपुरमा आयोजना गरिएको कार्यक्रममा यसको लिरिकल भिडियो सार्वजनिक गरियो । यो गीतलाई संचारकर्मी रवि अधिकारीले लेखेका हुन् । ‘शिबालय” एल्बममा राखिएको उक्त गीतमा दिपक शर्माको संगीत तथा रिदम कंडेलको एरेन्जमेन्ट रहेको छ ।

 

Loading...
For More videos Log on to Mazzako TV