shilpa-pokhrel-chabi-ojha

बिहेको चर्चा भएपछि निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलले पहिलो पटक मज्जाको टिभीसँग खुलेर गफ गरेका छन् । आफ्ना बुवाको भन्दा बढी उमेरका निर्माता ओझासँग बिहे गर्ने हल्लाका बिच शिल्पाले उमेरले बिहे गर्न नछेक्ने बताएकी छिन् । भिडियो हेर्नुस् :

यता निर्माता ओझाले भने मन मिल्नेसँग बिहे गर्ने बताएका छन् । शिल्पालाई लिएर छविराजले निर्माण गरेको फिल्म ‘किस्मत २’ असोज २१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Loading...
For More videos Log on to Mazzako TV