अहिले नेपालामा मोटिभेसनल सेमिनारको बढ्दो चर्चामा सबैभन्दा पहिले आउने नाम हो, शौनक भट्ट । आज भन्दा कारीब एक दशक अघी सुरुवात भएको शौनक को ’मोटिभेसन’ प्रतिको मोह र यसको बिश्वमा र नेपालामा पनि बद्धो मागले उनलाई बिश्व सामु चिनाउन मद्दत गरेको छ ।

बढीमा ३–४ घण्टाको पब्लिक इभेन्ट गर्दै आएका शौनक भट्ट अब देश ब्यापी स्कुल, कलेज र केहि इच्छुक कर्पोरेट संस्थालाई बार्षिक रुपमै ट्रेनिङ दिने सोचका साथ २०१८ को सुरुवात सङ्गै ‘एड्भान्स ट्रान्स्फर्मेसनल कोर्स’ लिएर आएका छन् । उक्त कार्यक्रम ट्रान्स्फर्मिङ लाईफ इन्टर्नेसनल’ बाट सन्चालन हुँदैछ ।

Loading...
For More videos Log on to Mazzako TV